टिकटक लाइभबाट जुवा खेल्ने खेलाउने पक्राउ
पुस २९, २०७९काठमाडौँ - काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको मानिसहरूले सामान्य आफ्नो रमाइलाका लागि सानासाना भिडियोहरू तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो । रमाइलोका लागि त्यस्ता भिडिय
सबै पढ्नुहोस