संवैधानिक निकायमा ५२ पदाधिकारी र न्याय परिषद्का सदस्यको विवादित नियुक्तबारे एकसाथ सुनवाइ गरिने
साउन १३, २०७९काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक निकायका ५२ जना पदाधिकारीहरुको नियुक्ति, न्याय परिषदका सदस्यको विवादित नियुक्ति र उल्लेखित नियुक्तिहरुसँग सम्बन्धित अध्यादेशको विषयलाई लिएर परेका सबै रिट निवेदनको एकैसाथ सुनवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, इश्वरप्रसा
सबै पढ्नुहोस