प्रदेश १ का मुख्यमन्त्री कोरोना संक्रमित, पुर्वनिर्धारित सबै कार्यक्रम स्थगित
साउन १७, २०७९विराटनगर - प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित उनका परिवारजन कोरोना सङ्क्रमित भएका छन् । मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई कोरोना सङ्क्रमित भएका हुन् ।
सबै पढ्नुहोस