एमविए पढेका युवाले सुरू गरे घडेरी बजार डटकम
असार २६, २०७९काठमाडौँ- पुर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले घडेरी बजार डटकमको सुरूवात गरेका छन् । घर जग्गा कारोबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गर्न र खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क गराउने उद्वेश्यले घडेरी बजार डटकम सुरू गरिएको संचालक विपिन कंडेलले बताए । यदी कसैले घर जग्गा विक्रि गर्न चाहेमा घडेरी बजार
सबै पढ्नुहोस