भारतीय राजदूत र गृहमन्त्रीबीच शिष्टाचार भेट
असार २०, २०७९काठमाडौं- नेपालका लागि नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाणबीच शिष्टाचार भेटवार्ता भएको छ।सोमबार गृहमन्त्रालयमा भएको भेटमा नेपाल र भारताबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउनेबारे छलफल भएको बताइएको छ। त्यस्तै नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुसार कृषि रासायनिक मल जति सक्दो चाडो उपलब्ध गराउनका लागि सहयोग गर्न मन्त्री खाणले आग्
सबै पढ्नुहोस