सलाह लिभरपुलमै, तीन वर्षको सम्झौता
असार १८, २०७९काठमाडौं- इजिप्सियन फरवार्ड मोहम्मद सलाहले इङ्गलिश प्रिमियर लिग क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन् । क्लबले शुक्रबार सलाहले सम्झौता नवीकरण गरेको जनाएको छ । सलाहले थप तीन वर्ष एनफिल्डमै रहने गरी सम्झौता नवीकरण गरेका हुन् । ३० वर्षीय सलाह २०१७ मा इटालियन क्लब रोमाबाट लिभरपुल आएका थिए । लिभरपुलका लागि २ सय ५४ ख
सबै पढ्नुहोस