विम्बल्डन: राडुकानु दोस्रो चरणबाट बाहिर
असार १६, २०७९काठमाडौं- फ्रान्सकी कारोलिन गार्सियासँग पराजित हुँदै बेलायती युवा टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् । बुधबार राति चर्च रोडस्थित सेन्टर कोर्ट बेलायती नम्बर एक महिला खेलाडी राडुकानुलाई गार्सियाले ६-३, ६-३ मा हराइन् । अब, गार्सियाले तेस्रो चरणमा झाङ शुईसँग खेल्ने छिन् । यता, अष्ट्
सबै पढ्नुहोस