वडाध्यक्षका उम्मेदवार मृत भेटिए
बैशाख २४, २०७९काठमाडाैँ- सुनसरीको रामधुनी नगरपालिका-८ का वडाध्यक्षका उम्मेदवार मृत फेला परेका छन् । रामधुनी नगरपालिका-८ बाट स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका गणेश पौडेल आफ्नै घर पछाडि मृत फेला परेका हुन् । उनी गत बिहीबार इनरूवा-४, बसचौकमा मोटरसाइकल सडकमै छाडेर सम्पर्कविहीन भएका थिए । उनी अपहरणमा परेको हल्ला फैलिएको २४ घण्टापछि परिवार र जिल्ला प्
सबै पढ्नुहोस