थप २० जनामा कोरोना संक्रमण, २२१ जना सक्रिय संक्रमित
बैशाख १८, २०७९काठमाडौं - १८ वैशाख, पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जना निको भएका
सबै पढ्नुहोस