×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १८ जनामा कोरोना संक्रमण, २५ निकाे

थप १८ जनामा कोरोना संक्रमण, २५ निकाे

ब‌ैशाख ९, २०७९

काठमाडाैँ- नेपालमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार १ सय ३३ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ५ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ८१ संक्रमित निको भएका छन् ।

सबै पढ्नुहोस