लोसपाले बोलायो पहिलो पटक केन्द्रीय कार्यकारिणी बैठक
चैत १५, २०७८काठमाडौँ- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिबाट बस्ने पहिलो कार्यकारिणी समितिको बैठक बोलाइएको हो । बैठकमा स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ । ‘पार्टी स्थापना भएपछि पहिलो प
सबै पढ्नुहोस