राष्ट्रपति भण्डारी गृह जिल्ला भोजपुर जाँदै
माघ २४, २०७९भोजपुर- राष्ट्रपति विद्यादेवी भण्डारी भोलि गृह जिल्ला भोजपुर जाने भएकी छन् । जिल्लाको उत्तरी षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता योगमाया न्यौपानेको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी जान लागेकी हुन् । षडानन्दका मेयर सुरेन्द्रकुमार उदासका अनुसार राष्ट्रपतिले न्यौपानेको ष
सबै पढ्नुहोस