×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मलाई चुनावमा हराउन नसकिने भएपछि टिकट खोसियो : भीम रावल

मलाई चुनावमा हराउन नसकिने भएपछि टिकट खोसियो : भीम रावल

असोज २७, २०७९

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिने कदम स्वेच्छाचारी र अन्यायपूर्ण भएको बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् । उनले आफूलाई टिकट नदिएको विषयमा नभइ एमालेभित्र नीति र विधि उल्लंघन भएकोमा प्रश्न उठाएको बताए । आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको उनले आरोप लगाएका छन् ।

सबै पढ्नुहोस