रवि लामिछाने बने रास्वपाको संसदीय दलको नेता
पुस ४, २०७९काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता छानेको हो । नेता कविन्द्र बुर्लाकोटीकाअनुसार दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा
सबै पढ्नुहोस