×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रदेश राजधानी सार्नु अघि स्थायी पूर्वाधार निर्माण पूरा गर : कांग्रेस रुपन्देही

प्रदेश राजधानी सार्नु अघि स्थायी पूर्वाधार निर्माण पूरा गर : कांग्रेस रुपन्देही

मङ्सिर १८, २०७९

बुटवल- नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले प्रदेश मुकाम रुपन्देहीबाट मन्त्रालयहरु दाङ सार्न लागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले हतारमा प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेस रुपन्देहीले स्थायी पूर्वाधारहरु बनेपछि मात्र मन्त्रालयहरु सार्न ध्यानाकर्षण गराएको हो । कांग्रेसले मन्त्रालय सार्ने जिम्मा संरचनाहरु निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने

सबै पढ्नुहोस