चुनाव हारेर केही गुमाएको छैन, सपना हारेकोमा चिन्ता छ : कमल थापा
मङ्सिर ११, २०७९काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्वाचनमा पराजित भएर आफूले व्यक्तिगत रूपमा केही नगुमाएको बताएका छन् । आफ्नो सपना कमजोर भएकामा भने दुःखी भएको उनको भनाइ छ । आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा आफू दुःखी भएको बताएका छन् । हेटौँडालाई वाग्मती प्रदेशको राजधानी बनाउन आफूले भूमि
सबै पढ्नुहोस