भक्तपुरमा एमालेको ऐतिहासिक जित हुन्छ: महेश बस्नेत
मङ्सिर १, २०७९काठमाडाैँ- भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार एवं नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भक्तपुरबाट कम्तिमा पनि ६० हजार मत ल्याई ऐतिहासिक जित निकाल्ने दावी गर्नुभएको छ । निर्वाचन परिचालन कमिटी भक्तपुर क्षेत्र नं. १ ले बुधवार आयोजना गरेको क्षेत्रीय चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले प्रधानमन्
सबै पढ्नुहोस