नागरिकता बाहेकका विषय संसद्को कार्यसूचीबाट हट्यो
साउन ६, २०७९काठमाडाैँ- प्रतिनिधिसभाकाे शुक्रवारकाे कार्यसूचीबाट नागरिकताबाहेकका अन्य कार्यक्रमहरू हटेकाे छ । अहिले १ बजेबाट बसिरहेकाे बैठककाे कार्यसूचीबाट नेपाल नागरिकता (पहिलाे संशाेधन) विधेयक बाहेकका अन्य कार्यक्रमहरू हटेका हुन् । यसअघि संसद सचिवालयले जारी गरेकाे सम्भावित कार्यसूचीमा नेपाल विशेष सेवा विधेयक दफावार छलफलका लागि समितिमा पठाइयाेस् भन्ने प्रस्ताव, राज्य
सबै पढ्नुहोस