ओलीकाे कटाक्ष- आफ्ना स्वार्थको खेती गर्ने ठाउँ हो यो देश ?
असार २०, २०७९काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन यो देशकै लागि अभिशाप भएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै ओलीले गठबन्धन टिकाउनबाहेक सरकारले अर्को कुनै काम गर्न नसकेको टिप्पणी गरेका हुन् । ‘आफ्ना स्वार्थको खेती गर्ने ठाउँ हो यो देश ? एउटा दल विशेषका स्व
सबै पढ्नुहोस