डडेलधुराको अमरगढीमा कांग्रेसको अग्रता, २९ मतले पछ्याउँदै कांग्रेस बिपी
बैशाख ३१, २०७९काठमाडौं- डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेसका उम्म्दवारले आग्रता लिएका छन्। नगरपालिकामा ४ सय ५ मत गणना हुँदा प्रमुखमा कांग्रेसका उम्मेदवारले १ सय ९० मत ल्याएका छन्। यस्तै बिपी कांग्रेसका उम्मेदवारले १ सय ६१ मत ल्याएका छन्। उपप्रमुखमा पनि कांग्रेसले १ सय ९४ मत पाउँदा एमालेले १ सय ६२ मत पाएको छ। प्रमुखमा माओवादीले ३ मत पाउँदा एकीकृत समाजवादीले ४ मत पाएको छ।
सबै पढ्नुहोस