चिनियाँ विदेशमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
चैत १३, २०७८काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ विदेशीमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहान ओली र वाङबीच काठमाडौँको मेरियट होटेलमा भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय आपसी हितका विविध विषयमा विचार-विमर्श भएको बताइएको छ । त्यसक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताह
सबै पढ्नुहोस