जनकपुर जाँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
चैत ८, २०७८काठमाडौँ- आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा माओवादी केन्द्रले जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर जाँदैछन् । जनकपुरधाममा पहिलो पटक
सबै पढ्नुहोस