नेपालसहित १४ सांसदको मुद्दामा एकैपटक अन्तिम सुनुवाइ हुँदै, चैत २० मै फैसला हुनसक्ने
फाल्गुण २९, २०७८काठमाडाैँ- सर्वोच्च अदालतले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा एकैपटक चैत २० गते अन्तिम सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो । सर्वाेच्च स्राेतकाअनुसार अन्तिम आदेशकाे माग भएकाेले मुद्
सबै पढ्नुहोस