पार्टीमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : प्रचण्ड
फाल्गुण ९, २०७८काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन् । मधेश प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उनको भनाई छ । मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको न
सबै पढ्नुहोस