×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

कार दुर्घटनमा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते

कार दुर्घटनमा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते

पुस १५, २०७९

एजेन्सी – भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते भएका छन् । उत्तराखण्डबाट दिल्ली जानेक्रममा पन्तको शुक्रबार विहान देहराधुनमा कार दुर्घटना भएको हो । डिभाइडरमा ठोक्किए लगत्तै पन्त चढेको करामा आगलागी भएको थियो । पन्तको टाउको र खुट्टामा चोट लागेको छ । तर पन्त खतराबाट भने मुक्त रहेका छन् । डिभाइडरमा ठोक्किएपछि पन्तको कार दुर्घटना

सबै पढ्नुहोस