×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

चेक रिपब्लिकविरुद्ध पाेर्चुगलकाे शानदार जित

चेक रिपब्लिकविरुद्ध पाेर्चुगलकाे शानदार जित

असोज ९, २०७९

काठमाडौं- युइएफए नेसन्स लिगअन्तर्गत गएरातिकाे खेलमा पाेर्चुगल विजयी  भएकाे छ । ऊ लिग`ए´अन्तर्गत समूह दुईकाे खेलमा घरेलु टाेली चेक रिपब्लिक विरुद्ध ४–० ले विजयी भएकाे हाे । सिनाेबाे स्टेडियममा पार्चुगललाई फराकिलाे जित दिलाउन डिएगो डालाेटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगाे जाेटाले एक/ एक गाेल गरे ।

सबै पढ्नुहोस