इमरान खानलाई ३ वर्षको जेल सजाय
साउन २०, २०८०काठमाडौं-पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ । आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आएका छन् । उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको बीबीसीले जनाएको छ । अदालतको फैसला लगत्तै खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । शनिबार अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो । त्यसमा इमरान खानका वकिल अनुपस्थित रह
सबै पढ्नुहोस