घरेलु टोली नेपाललाई स्तब्ध पार्दै बंगलादेश महिला साफको च्याम्पियन
असोज ३, २०७९काठमाडौं - घरेलु टोली नेपाललाई स्तब्ध पार्दै बंगलादेशले पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो । दशरथ रंगशालामा सोमबार घरेलु टोलीलाई स्तब्ध पार्न बंगलादेशकी कृष्णारानी सरकारले २ गोल गरिन । सम्सुनाहारले सुरुवाती अग्रता दिलाउँदा नेपालका लागि अनिता बस्नेतको गोल सान्तवना सावित भयो । पहिलो हाफमा २-० ले अग्रता ल
सबै पढ्नुहोस