×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

असोज १७ गते लिसंखुपाखरमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै

असोज १७ गते लिसंखुपाखरमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै

असोज ३, २०७९

काठमाडौं- सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका ५ स्थित सिलढुंगा युवा क्लबले यही असोज १७ गते बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी गराईएको हो । लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाको प्रमुख आतिथ्य र उप–प्रमुख मिठुदेबी लामा विशिष्ट अतिथि रहने कार्यक्रम

सबै पढ्नुहोस