प्रतिनिधिसभाको कार्यकाल आज सकिँदै
असोज १, २०७९काठमाडौं - आज राति १२ बजेपछि प्रतिनिधिसभाको कार्यकाल सकिँदै छ। पाँच वर्षको कार्यकाल आज रातिदेखि सकिन लागेको हो । बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसदको ११औँ अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिसेकेका छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २-३ मा बुझाउने निर्वाचन कार्
सबै पढ्नुहोस