निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा
भदौ १७, २०७९काठमाडौँ- नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । आजबाट लागू हुनेगरी मूल्यवृद्धिपछि डिजेल र र मट्टितेलको भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ । पछिल्लो समय लगातार तीन पटक मूल्य घटेर आउँदा गत आर्थिक वर्षको घाटालाई देखाएर नेपाली बजारमा मूल्य समायोजन गर्न नमानेको आयल निगमले बिहीबार दिउँसो नयाँ मूल्य पाउन
सबै पढ्नुहोस