एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टिम घोषणा, को को परे ?
चैत १७, २०७८काठमाडाैँ-आगामी जुनमा हुने एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ। नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २४ सदस्यीय टिम घोषणा गरेका हुन्। नेपाली टिमको बन्द प्रशिक्षक आगामी अप्रिल १५ बाट सुरू हुनेछ। छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका
सबै पढ्नुहोस