लगानी प्रवर्द्धन गर्न बोर्ड र महासंघबीच समझदारी
चैत १३, २०७८काठमाडौँ- लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच बाह्य तथा आन्तरिक लगानी प्रवर्द्धन गर्न विस्तृत समझदारी पत्र(एमओयू)मा हस्ताक्षर भएको छ । लगानी बोर्डको परिसरमा आइतबार आयोजना गरिएको एक कार्यक्रमबीच उक्त समझदारी भएको हो । समझदारी पत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् ।
सबै पढ्नुहोस