स्थानीय निर्वाचनमा ६० प्रतिशत स्थानमा जित्छौँ : योगेश भट्टराई
चैत ११, २०७८धनगढी- नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी स्थानीय तहको चुनावमा एमालेले ६० प्रतिशत भन्दा बढी स्थानमा जित हात पार्ने दाबी गरेका छन् । प्रेस चौतारी कैलालीको आयोजनामा शुक्रबार धनगढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले यस्तो दाबी गरेका हुन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा ४५ प्रतिशत सिट जितेको भन्दै उनले आगामी निर्वाचनमा थप बढी सिट जित
सबै पढ्नुहोस