सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
चैत ७, २०७८काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३०० ले बढेर ९९ हजार ५०० पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९९ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार छ । उक्त सुन आइतबार प्रतितोला ९८ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो
सबै पढ्नुहोस