आयरल्याण्डसँग हारका बाबजुद दीपेन्द्र ऐरी खेलको प्लेयर अफ द म्याच
फाल्गुण २, २०७८काठमाडौं - चारदेशीय टि-२० आई सिरिज अन्तर्गत आयरल्यान्डसँग पराजित भएपनि खेलको प्लेयर अफ द म्याच नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी चुनिएका छन् । नेपाल आयरल्यान्डसँग १६ रनको झिनो रनले पराजित भएको थियो । तर दीपेन्द्रले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेपनि एकल प्रयासमा नेपाललाई जिताउन सकेनन् । दीपेन्द्र हारको बाबजुद पनि प्लेयर अफ द म्याच चुनिएका छन् । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आयर
सबै पढ्नुहोस