जापानका पूर्व प्रधानमन्त्री आबेको हत्या गर्ने यामागामीलाई जन्मकैदको फैसला
माघ ८, २०८२जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गरेको अभियोगमा अदालतले अभियुक्त तेत्सुया यामागामीलाई जन्मकैदको फैसला सुनाएको छ। सन् २०२२ मा नारा सहरमा चुनावी सभा भइरहेका बेला यामागामीले आबेमाथि गोली प्रहार गरेका थिए, जसका कारण आबेको मृत्यु भएको थियो । यस ऐतिहासिक मुद्दाको सुनुवाइका क्रममा सरकारी वकिलहरूले यामागामीलाई कडा सजायको रूपमा 'जन्म कैद' (Life Imprisonment) दिनुपर्ने माग राखेका थिए। अर्कोतर्
सबै पढ्नुहोस