गृहमन्त्री लामिछानेको मुद्दामा बहस सकियो, कस्ताे आउला आदेश ?
पुस २२, २०७९काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले उनीविरूद्ध परेका मुद्दाको सुनुवाइ गरेको हो । दुवै पक्षका वकिलहरूको बहस सुनेपछि निर्
सबै पढ्नुहोस