सुदूरपश्चिम भूकम्पका मृतकप्रति प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली, उद्धार र राहतमा खटिन निर्देशन
कार्तिक २३, २०७९काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम भूकम्पमा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । उनले मृतकमा परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभका कामना गरेका हुन् । साथै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । &lsquo
सबै पढ्नुहोस