उर्जामन्त्री भुसालले ‘भिजन पेपर’ सार्वजनिक गर्दै
कार्तिक १६, २०७९काठमाडाैँ- उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री एवम् ललितपुर निर्वाचन क्षेत्र नं ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले आज भिजन सार्वजनिक गर्दै छन् । आज उनीसहित सत्ता गठबन्धनकाे तर्फबाट प्रदेशसभा सदस्य राजकाजी महर्जन र जितेन्द्रकुमार श्रेष्ठले संयुक्त रूपमा भिजन सार्वजनिक गर्न लागेका हुन् । कार्यक्रम आज दिउँसो ललितपुरमा हुने उनी निकट स्राेतले जनाएक
सबै पढ्नुहोस