बिजुली खपत र निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै प्राधिकरण, के भन्छन् कुलमान घिसिङ ?
कार्तिक १४, २०७९काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत गराउन पूर्वाधारहरूको सुदृढीकरण र विस्तारका लागि अध्ययन थालेको छ । प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्न गर्नुपर्ने कामबारे स्थलगत रूपमै जानकारी लिन प्राधिकरणको उच्च व्यवस्थापन नै देश दौडाहमा हिँडेको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बङ्गलादेशमा निर
सबै पढ्नुहोस