रिल्याक्स फिल गरेको छु : पुष्पकमल दाहाल प्रचण्ड
कार्तिक १३, २०७९काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखाबाट उम्मेदवार भएकोमा रिल्याक्स फिल गरेको बताएका छन् । गोरखाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका प्रचण्डले अन्यत्रभन्दा आफूले गोरखाबाट सहज फिल गरेको बताएका हुन् । आइतबार विहान गोरखाको भच्चेकमा कार्यकर्तासँगको अन्तक्रियामा उनले आफूलाई गोरखा ल्याएकोमा डा. बाबुराम भट्टराई धन्यवादस
सबै पढ्नुहोस