वार्षिक २६ प्रतिशतसम्मले बढ्दै घरजग्गाको मूल्य
मङ्सिर ४, २०७८काठमाडौँ- घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढ्ने गरेको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत छ । मालपोत कार्यालयबाट प्राप्
सबै पढ्नुहोस