×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

युनियन लाइफ इन्स्योरेन्सको नाफामा गिरावट

युनियन लाइफ इन्स्योरेन्सको नाफामा गिरावट

ब‌ैशाख २२, २०७८

युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ७.५६ प्रतिशतले घटेर  ८ करोड २५ लाख रुपैयाँ सीमित भएको छ ।  गत वर्षको सोहि अवधिमा कम्पनीले  ८ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

सबै पढ्नुहोस