×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सुनकाे मुल्यमा आजपनि वृद्धि

सुनकाे मुल्यमा आजपनि वृद्धि

ब‌ैशाख ३, २०७८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आज प्रति तोला ७ सय रुपैयाँले वृद्धि भएको हो । बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँ बढेको हो । योसँगै आज सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।

सबै पढ्नुहोस