×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कर्णाली

कर्णालीको बजेटः प्राथमिकतामा भौतिक पूर्वाधार र सडक

कर्णालीको बजेटः प्राथमिकतामा भौतिक पूर्वाधार र सडक

असार २, २०७९

कर्णाली - कर्णाली प्रदेश सरकारले आगामी आव २०७९÷८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको तेह्रौँ बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालुतर्फ रु नौ अर्ब १६ करोड ९९ लाख १० हजार अर्थात् २८।११ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब ४३ कराड पाँच लाख २४ हजार अर्थात् ५९।५८ प

सबै पढ्नुहोस