यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
साउन १४, २०७९पञ्चाङ्ग वि.सं. साउन १४, २०७९ । ई.सं. ३० जुलाई २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ दिल्लागा । नल दक्षिणायन वर्षा । शनिबार श्रावण शुक्लपक्ष । तिथि- द्वितिय, २५;२१ बजे उप्रान्त तृतीया । नक्षत्र- अश्लेषा, ११:५६ बजे उप्रान्त मघा । योग- व्यतीपात, १९:४० बजे उप्रान्त वरियान् । करण- वालव १२:४४ बजेदेखि कौलव, २५:२१ बजे उप्रान्त वणिज । चन्द्रराशि कर्कट । आनन्दादि योग मानस । दिनमान ३३।३६ । सूर्योदय
सबै पढ्नुहोस