यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
भदौ ९, २०७९पञ्चाङ्ग वि.सं. भदौ ०९, २०७९ । ई.सं. २५ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । बिहीबार भाद्र कृष्णपक्ष । तिथि- त्रयोदशी, १०:०६ बजे उप्रान्त चतुर्दशी । नक्षत्र- तिष्य, १७:०० बजे उप्रान्त अश्लेषा । योग- वरियान्, २७:४५ बजे उप्रान्त परिघ । करण- वणिज १०:०६ बजेदेखि भद्रा, २३:०० बजे उप्रान्त नाग । चन्द्रराशि कर्कट । आनन्दादि योग शुभ । दिनमान ३२।०८ । सूर्योदय ५:
सबै पढ्नुहोस