प्रिमियरमा ‘प्रकाश’लाई उत्कृष्ट प्रतिक्रिया, थुप्रै सेलिब्रेटीले हेरे फिल्म
भदौ ९, २०७९काठमाडौं- शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको प्रदीप खड्का स्टारर चलचित्र ‘प्रकाश’को बुधबार बेलुका राजधानीमा ग्राण्ड प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजको २ वटा पर्दामा गरिएको प्रिमियरमा चलचित्रकर्मी एवं सञ्चारकर्मीहरुको बाक्लो भीड थियो । प्रिमियरमा चलचित्र हेर्न पुगेका अधिकांश सेलिब्रेटीले जुम्लाको जनजीवनमा आधारित ‘प्रकाश’लाई
सबै पढ्नुहोस