×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्यासेमिरो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

क्यासेमिरो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

भदौ ४, २०७९

काठमाडौँ- स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । युनाइटेडले क्यासेमिरोलाई ७० मिलियन युरो (६० मिलियन युरो र थप १० मिलियन युरो एड अन) मा चार वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो ।  उनी २०२७ सम्म म्यानचेस्टरमा रहनेछ । यो क्यासमिरोले रियलमा पाएको पारिश्रमिकभन्दा झन्डै दोब्बर हो ।

सबै पढ्नुहोस